२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जादै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१

  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन भ्रमणमा जाने भएकी छन् ।

     

    परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको अवसरमा आजदेखि शनिबारसम्म चीनको भ्रमण गर्ने भएकी हुन् ।


    मन्त्री राणा विहिबार बेइजिङ प्रस्थान गरेपछि मंसिर १४ मा चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ । सो वार्तामा प्रधानमन्त्री ओलीको चीन भ्रमण सहित अन्य विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री राणा शनिबार काठमाडौँ फर्किने भएकी छन् । 


    प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij