२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शेखर पक्षको भेलाअगाडि पदयात्रा, कार्यक्रममा सहभागी नहुन केन्द्रको पत्र

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सहभागी हुन आएका पार्टीका पालिका सभापतिहरूले मोरङको बेलबारीमा पदयात्रा गरेका छन् । मंगलबार इलाम, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाका सभापतिले बेलबारीको बेतनादेखि लोहन्द्रासम्म पदयात्रा गरेका हुन् ।

    बेलबारी हुँदै उनीहरू विराटनगर आउनेछन् । कार्यक्रम विराटनगरको जैन भवनमा दिउँसो १ बजे सुरु हुँदै छ । कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले बताए ।

    यही मंसिर २२ गते कांग्रेस कोसी प्रदेश समितिको भेला विराटनगरमै आयोजना गरिँदै छ । त्यो कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन् ।

    कांग्रेस केन्द्रीय कार्यालयले भने जिल्ला समितिका नाममा पत्र पठाएर मंगलबारको कार्यक्रम पार्टीको आधिकारिक नभएकाले सहभागी नहुन भनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij