२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ

लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ

लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ

लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ

लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बुटवल ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङमा निम्त्याए । 

    प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । 

    विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij