२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    बैठक आगामी सोमबार विहान ९ बजेको लागि तय भएको जनाईएको छ । प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने भएको हो ।


    उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन् । बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन् ।


    उनीहरुले सार्वजनिक रुपमै बीआरआई फ्रेमवर्क सम्झौताप्रति असन्तुष्टि पोख्न थालेका छन् । यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij