२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय

सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित पार्टी सङ्गठन गतिशील बनाउन र नागरिकसँग जोडिन भन्दै सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

    काठमाण्डौमा भएको प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इन्चार्ज, अध्यक्ष र सचिवको दुईदिने कार्यशालाले सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो । सङ्घ, प्रदेश र पालिका सरकारका कामकारबाहीलाई नागरिकसँग जोड्ने र त्यसका लागि पार्टी सङ्गठन सक्रिय बनाउने कार्यक्रम एमालेले तय गरेको छ ।

    माघदेखि ३ महिने वडाकेन्द्रित अभियान सञ्चालन हुने एमालेले जनाएको छ । राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै ‘जनतासँग जनसङ्गठन अभियान’ सञ्चालन गर्ने सङ्कल्प पनि लिएको छ ।

    युवालाई पार्टीमा जोड्ने नीति लिँदै चैतसम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय पनि राष्ट्रिय कार्यशालाले गरेको छ । एमाले नेतृत्वविरुद्ध घेराबन्दी, आक्रमण भएको जनाउँदै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij