२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • काठमाडौं। सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ। अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ।

    यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभागलगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ।

    गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।

    गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij