२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेकै सिफारिसमा रास्वपाको कार्यवाहक सभापति बने डीपी अर्याल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको छ।

    आज बसेको पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

    रास्वपामा डा. स्वर्णिम वाग्ले र अर्याल उपसभापति छन्। तर, रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको झाले बताए।

    'जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो। कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँ (अर्याल)लाई जिम्मेवारी दिइएको हो, उनले भने। 

    उनका अनुसार आजको भर्चुअल बैठकको सर्वसम्मतिले अर्यालको नाम पारित गरेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij