२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसद्ले सूचना जारी गर्दै भन्यो– लामिछाने निलम्बनमा

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ ।

    यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको पत्रपछि संसद्ले निलम्बनमा राखेको सूचना जारी गरेको हो । लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् ।

    उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण अभियोगमा आइतबार मुद्दा दायर भएको थियो ।

    suchana-1734958136.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij