२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • काठमाडौँ। उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको बताएकी छन । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन ।

    संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको उनकाे भनाइ छ । उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन ।

    सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदलाई सचेत गराउँदै उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन ।

    उनले भनीन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij