२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन्।

    कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

    विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन्।

    खगेश्वर बोहरा, कञ्चनपुर

    मीनबहादुर भण्डारी, जुम्ला

    ध्रुव खड्का, काठमाडौं

    जमसेर अलि मियाँ, कपिलवस्तु

    सिताराम परियार, काभ्रेपलाञ्चोक

    शम्भुहरि बास्तोला, सोलुखुम्बु

    सञ्जीव घिमिरे, झापा

    जुनु गुरुङ, लम्जुङ

    विजयकुमार सिंह, रौतहट

    राजीव श्रेष्ठ, काठमाडौं

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij