२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • बुटवल । चलचित्र ‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ । चैत १ गते नेपालमा रिलिज हुने चलचित्रको पोस्टर आज सार्वजनिक गरिएको हो ।  

    पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक छन् । 

    ‘पूजा सर : राजागंज’लाई दीपक रौनियारले निर्देशन गरेका छन् । निर्देशक रामबाबु गुरुङ यो चलचित्रका निर्माता हुन् । 

    यो चलचित्रमा दयाहाङ, आशा, विजय र निकितासँगै ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहेको निर्माणपक्षले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij