२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाली भूमि भारतीयले उपभोग गरिहेकोबारे सरकार गम्भीर छ : गृहमन्त्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • बुटवल । गृहमन्त्री रमेश लेखकले कन्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। 

    सुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको जमीन भारतीयले उपभोग गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यो विषयमा सरकार जानकार रहेको र गम्भीरताका साथ लिएको बताएका हुन्।  

    ‘भारतीय नागरिकले हाम्रो जमीनमा खेतीपाती गरिरहेका छन् भन्ने धेरै तिरबाट जानकारी आएको छ,’ उनले भने, ‘सरकार यस विषयमा जानकार छ, गम्भीर छ र कूटनीतिक माध्यमले समाधानको लागि प्रयास गरिरहेको छ।’

    सरकार आफ्नो भूमि, सिमानाको रक्षाका लागि गम्भीर रहेको गृहमन्त्री लेखकले बताए। राज्य व्यवस्था समितिको आजको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij