२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

असार २० गते केपी ओली बुटवल आउदै

असार २० गते केपी ओली बुटवल आउदै

असार २० गते केपी ओली बुटवल आउदै

असार २० गते केपी ओली बुटवल आउदै

असार २० गते केपी ओली बुटवल आउदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार २० गते बुटवल आउदै छन। अनेरास्ववियु रुपन्देही जिल्ला कमिटिले आयोजना गरेको विद्यार्थी सम्मान तथा विद्यार्थीसंग केपी ओली कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली बुटवल आउन लागेका हुन। 

    अनेरास्ववियु रुपन्देहीले एसईई परिक्षामा रुपन्देहीबाट ए प्लस ल्याएका बिद्यार्थीलाई सम्मान गर्दैछ। विगतका वर्षहरुमा पनि अनेरास्ववियुले विद्यार्थी सम्मान गर्दै आएको थियो।

    नेकपा एमाले रुपन्देहीका सदस्य बालकृष्ण पाण्डेले रुपन्देहीका निजि तथा सामुदायिक बिद्यालयबाट ए प्लस ग्रेड सहित एसईई पास भएका बिद्यार्थीलाई सम्मान गर्न लागिएको जानकारी दिए। 

    यसवर्षको एसईई परिक्षामा रुपन्देही जिल्लाका निजि तथा सामुदायिक बिद्यालयबाट १ हजार २८ जना विद्यार्थीले ए प्लस लिएर उत्तिणर् भएका छन्।

    अनेरास्ववियु रुपन्देही जिल्ला कमिटि अध्यक्ष भरत अर्यालले बुटबल सम्मेलन केन्द्रमा हुन लागेको कार्यक्रममा करिब दुई हजार बिद्यार्थीको सहभागिता रहने बताए।

    कार्यक्रममा बिद्यार्थीहरु सहित लागेका जिज्ञासाहरु नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपि ओलिसंग प्रत्यक्ष राखेर अन्तरक्रिया समेत गरिने बताईएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij