२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

    बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, डा. बेदुराम भुसाल, प्रभु साहलगायत नेताहरू छन् ।

    संसद् अधिवेशन आह्वानका निम्ति दबाब दिने विपक्षीको तयारी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij