२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।

    ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’ उनले भनेका छन् ।

    त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।

    ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिवद्धता भएको छ ।’

     

    समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij