२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक देउवानिवास बूढानीलकण्ठमा सुरु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास बूढानीलकण्ठमा सुरु भएको हो । 

    सभापति देउवाले बुधबार कांग्रेसका सबै मन्त्रीलाई आज छलफलका लागि बोलाएका थिए । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका हुन् । 

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij