२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् ।

    लामिछाने अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन् ।

    दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij