२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि पक्षका वकिलको बहस सकियो

रवि पक्षका वकिलको बहस सकियो

रवि पक्षका वकिलको बहस सकियो

रवि पक्षका वकिलको बहस सकियो

रवि पक्षका वकिलको बहस सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • बुटवल । रवि लामछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस सकिएको छ ।वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी भएको छ ।

    अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जवाफी बहस सकिएसँगै न्यायाधीश आदेशकाे तयारीमा रहेकाे नेपाल प्रेसलाई बताए ।
    रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए ।

    रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij