२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारले ल्याएका अध्यादेश २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गरिने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्‌मा पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतककाे छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

    यस्तै, भाेलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ ।

    माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिकाे बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij