२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा

सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा

सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा

सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा

सहकारीका विकृति अन्त्य गर्न अध्यादेश : देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताए ।

    सहकारीमा लाखौँ बचतकर्ताको रकम सञ्चालकले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ‘ग्यारेन्टी’ गराउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रले नै गति लिने उनले बताए ।

    उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेको धारणा व्यक्त गरे । कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको उनको भनाइ थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij