२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जिल्ला अदालतका न्यायाधीश ढकालको इजलासमा हुँदै छ रविको बयान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । मंगलबार मुद्दा दायर भएपछि बुधबार कार्यालय समयमै चितवन जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको सूचना अधिकारी अमृत विश्वकर्माले जानकरी दिए । 

    विश्वकर्माका अनुसार करिब साढे १२ बजे देखि नै सुरु भएको बयान जारी छ । बयान सकिएपछि लामिछानेको थुनछेकको सुरुवाइ यही इजलासमा प्रारम्भ हुनेछ । सुरुवाइपछि अदालतले पुपक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्ने आदेश गर्नेछ । 

    गत असोजदेखि सहारा चितवन सहकारी ठगीमा १७ जनाविरुद्ध मुद्दा चलिरहेको छ । मंगलबार लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा पूरक मुद्दा दायर भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij