२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा

संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा

संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा

संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा

संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    उनले देउवासँग बिहान सिंहदरबारस्थित बानेश्वरस्थित संसद् भवनमा भेटेका थिए । त्यसपछि उनी प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए ।

    दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र १ः१५ मा बस्ने राष्ट्रियसभामा ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै छन् । राष्ट्रियसभामा उपेन्द्रको पार्टी निर्णायक छ ।

    अध्यादेशको पक्षमा कि विपक्षमा उभिने निर्णय गर्न जसपाको संसदीय दलको बैठक बस्दै छ । अध्यादेशबारे अध्ययन गर्न जसपाले कार्यदल नै बनाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij