२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  •  काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन ।

    दिउँसो १ बजे बस्ने बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ ।
    यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।

    अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij