२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नयाँ दललाई मात्र बोलाएर बाबुराम नेतृत्वको पार्टीको महाधिवेशनको उद्घाटन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । नेसपाले पुराना राजनीतिक दलका नेताहरूलाई बोलाएको छैन । 

    महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतलाई निम्तो दिइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै दिएको छैन । 

    रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा संस्थापक रेमश चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेसपा (नयाँ शक्ति)को महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij