२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।


    बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।

    प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् ।

    प्रधानमन्त्रीले राजिनामा नदिदासम्म सरकार नछाड्ने निर्णय गरेको रास्वपाले राजिनामा दिने तयारी गरेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij