२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची रहेकाे छ। 

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन। 

    प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij