२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।

    सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।

    सोही विचाराधीन मुद्दाको तारेखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् । उनी पत्नि निकिता पौडेललाई लिएर अदालत पुगेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij