२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार गम्भीरतापूर्वक रुपमा लिनुपर्ने बताएका छन् ।

    बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रास्वपा सांसद मनिष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुबबहादुर प्रधान लगायतले यसबारे ध्यानाकर्षण गराए ।

    त्यस्तै, शून्य समयमा बोल्दै राप्रपा सांसद बिना लामा, कांग्रेस सांसद शान्ति विक, रास्वपा सांसद शिशिर खनाल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर लगायतले विषय उठाएका छन् ।

    उनीहरूले यस्ता घटनाबाट नेपाल र नेपालीको अपमानजनक व्यवहार भएको बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij