२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदै : पोखरेल

पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदै : पोखरेल

पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदै : पोखरेल

पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदै : पोखरेल

पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदै : पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

    एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२-०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पश्चगामीहरू सल्बलाउन थालेको बताए ।


    महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।

    ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ । अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ,’ उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij