२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

    असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिएका छन् । नेपालले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिदै नेतृत्वको चयन सर्वसम्मत हुने बताएका हुन् ।

    अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ । अध्यक्षमा दाबि गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको छ ।

    अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ । अहिले नेताहरुले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी गरिरहेको र आज साँझसम्म नै सर्वसम्मत नेतृत्व घोषणा हुन सक्ने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij