२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको दोस्रो  पूर्ण बैठक सुरु भएको छ ।

    ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

    बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना लगायतबारेमा छलफल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij