२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जन्मदिनको शुभकामना लिन पार्टी कार्यालय जाँदै प्रधानमन्त्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ ।

    प्रधानमन्त्री ओलीलाई ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो । ‘अहिले दिउँसो ३ बजे प्रधानमन्त्री पार्टी कार्यालयमा आउँदै हुनुहुन्छ’ केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले भने ।

    तर जन्मदिन विशेष कुनै औपचारिक कार्यक्रम भने हुनेछैन । ‘नेता कार्यकर्ताले शुभकामना दिने हो, त्यस्तो औपचारिक होइन’, उनले भने ।

    प्रधानमन्त्री ओलीको जन्मोत्सवमा गत वर्षदेखि केट काट्ने चलन पनि छोडिएको छ । ‘पार्टीले केट काट्ने गरेको छैन, शुभकामना दिने बातावरणसम्म मिलाउने हो’, अधिकारीले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij