२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । 

    बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । 

    उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे । 

    उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रूपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij