२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सरकार जोगाउने कसरतमा प्रचण्ड

सरकार जोगाउने कसरतमा प्रचण्ड

सरकार जोगाउने कसरतमा प्रचण्ड

सरकार जोगाउने कसरतमा प्रचण्ड

सरकार जोगाउने कसरतमा प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्ने ’बारेमा पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् ।

    सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    तर, प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेको छ । सोही कारण प्रचण्डले अल्पमतमा परे पनि राजीनामा दिएका छैनन् । राजधानी दैनिकमा खबर छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij