२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं। राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थालेको छ ।  पछिल्लो समयमा संघीय संसदमा दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा क्यालेन्डर बनाएर बस्दै आएका थिए । दुवै सदनले फागुन १५ गतेसम्मको क्यालेन्डर बनाएका थिए ।

    फागुन १५ गते यताका लागि दुवै सदनले क्यालेन्डर बनाएको छैन । आइतबार राष्ट्रिय सभाको बैठक बसेको थियो । यो बैठक क्यालेन्डर बिनै बसेको हो । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि राखिएको छ । उक्त बैठकमा के हुन्छ भन्ने विषयमा सांसदहरू अनविज्ञ छन् ।

    क्यालेन्डर बनाउँदा के कस्ता विषय अगाडि बढ्छन भनेर सम्भावित कार्यसूचीबारे थाहा हुन्थ्यो । क्यालेन्डर नहुँदा फागुन २२ गतेको बैठकमा के कस्ता विषय अगाडि बढ्छन् भनेर जानकारी हुन नसकेको हो ।

    प्रतिनिधि सभाको बैठक यही फागुन २१ गते बस्दैछ । प्रतिनिधि सभाको पनि फागुन १५ गते यताको संसदीय क्यालेन्डर बन्न सकेको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij