२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • लुम्बिनी ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । 

    राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिईन । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । मन्त्री राणसँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागिता रहेको थियो ।

    परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतीहरुको रुपन्देहीको भैरहवामा भएको बेलामा सहभागि हुन आएको बेला बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी हुन् । 

    भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij