२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विदेशमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बन्यो ‘लाज शरणम्’ ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा नयाँ कीर्तिमान बनाएको निर्माणपक्षले दाबी गरेको छ । ‘लाज शरणम्’ विदेशमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बनेको ‘लाज शरणम्’का विदेश वितरक प्याट्रिक सुवेदीले बताएका छन् । 

    फेब्रुअरी २७ मा मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको चलचित्र ४० सिनेमा घरमा रिलिज भएको छ । सुवेदीका अनुसार अमेरिका र क्यानडाका ७७ हलमा ‘लाज शरणम्’ प्रर्दशन भएको छ । “उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,” उनले भने ।

    अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको छ । ‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । चलचित्र ‘लाज शरणम्’ नेपालमा गत बुधबारबाट प्रदर्शनमा आएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij