२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी- जबर्जस्ती गर्न खोजे सह्य हुदैन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । 

    शनिबार बिहान रौतहट गरूडामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै प्रचण्डले ज्ञानेन्द्रले पहिला पनि गल्ति गरेको र अहिले पनि फेरी मुर्खता गरिरहेको भन्दै जबर्जस्ती गरेमा सह्य नहुने चेतावनी दिएका हुन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको समेत बताएका थिए ।

    उनले भने- 'इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ । नेपाली जनताले उदारतापुर्वक त्यतिबेला कारवाही गर्नुको सट्टा आरामसँग बस्न दिएको उदारतालाई राजाले कमजोरी सम्झेर राजनीति गर्न खोजेको हो भने उहाँ पार्टी खोलेर चुनाव जिते हुन्छ, त्यो अधिकार संबिधानले दिएको छ । जबर्जस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सह्य हुदैन । मैले पहिल पनि भनेको छु, ज्ञानेन्द्रले पहिला पनि केहि ठुल ठुला गल्ति गरेका छन्, मैले त मुर्खता नै गरेको देख्छु ज्ञानेन्द्रले । अब फेरी अर्को मुर्खता गरेर आफ्नो रहेको पनि सबै सखाप पार्ने गल्ति नगरुन् ।'     

    प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij