२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारलाई मेटमणिको चेतावनी : हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभए जसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाएका हुन् । 

    उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ । अब त अति भयो । अति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’

    उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij