२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र १ २०८१
शनिवार, चैत्र १ २०८१
  • बुटवल  । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ ।चैत ९ र १० गते तय भएको जिल्ला अधिवेशनका लागि  जिल्ला अधिवेशन मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेको हो ।

    बैठकले जिल्ला कमिटी ५१ सदस्यीय बनाउन अधिवेशनमा  प्रस्ताव लगिने, अधिवेशनका अन्य आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।

    पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा  केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादवको सहभागिता रहेको उपसचिव टंक पोखरेलले जानकारी दिए ।

    बैठकमा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij