२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू

नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू

नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू

नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू

नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • बुटवल ।  नेकपा (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान शुरू गरेको छ ।

    आउँदो वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए।

    अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञहरूबाट सुझाव सङ्कलन गरिने छ । केन्द्रीय प्रचार विभाग प्रमुख ज्वालाले नागरिकका विकासका चाहना पूरा नभएका बेला  उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई जानकारी गराउन अभियान उपयोगी हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij