२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्‌को दुवै सदनबाट पारित भइ आएका विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् ।

    सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युत व्यापार (इकमर्स) का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij