२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३ २०८१
सोमवार, चैत्र ३ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति बैठकले आधिकारिक धारणा तय गर्ने नेताहरूले बताएका छन् । त्यस्तै, पार्टीको आन्तरिक विषय र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij