२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३ २०८१
सोमवार, चैत्र ३ २०८१
  • काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।

    उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा कुनै बैठक नभएको दाबी गरे । सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ ।

    बर्तौलाले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij