२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन जाने भएका छन् ।

    लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत काठमाडौंले दिएको आदेशको उच्च अदालतमा चुनौती दिन लागेका हुन् । उनी आज बिहान ११ बजे पुनरावेदन निवेदन दर्ता गराउन पाटन उच्च अदालत जाने उनको सचिवलायले जानकारी दिएको छ ।

    काठमाडौं जिल्ला अदालतले रविलाई कसुरदार होइनन् भन्ने अवस्था नरहेको भन्दै ६० लाख धरौटी माग गरेको थियो । उनी उक्त धरौटी बुझाएर रिहा भएका थिए ।रविले सोही आदेशलाई उच्च अदालतमा चुनौती दिन लागेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij