२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिनको माग

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिनको माग

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिनको माग

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिनको माग

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिनको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  •  काठमाडौं । दलितको घरमा डोजर लगाइएको घटनाबारे संसदीय छानबिनको माग आएको छ ।

    शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

    सांसद भुवनबहादुर सुनारले घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरंगी बाबा फरार रहेको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गरे । साथै यो घटनामा संसदीय छानबिन हुनुपर्ने बताए ।

    ‘उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न बेजोड माग गर्दछु,’ उनले भने ।

    सांसद मदनकुमारी शाह गरिमाले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदा समेत यस्ता घटना हुनु दुःखद् रहेको बताए । यो घटनामा निश्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।

    सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, तुल प्रसाद विश्वकर्मा लगायतले पनि यो घटनामा सरकारको ध्यानाकर्षण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij