२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ज्ञानेन्द्र राजा हुनलायक छैनन्- सभापति देउवा

ज्ञानेन्द्र राजा हुनलायक छैनन्- सभापति देउवा

ज्ञानेन्द्र राजा हुनलायक छैनन्- सभापति देउवा

ज्ञानेन्द्र राजा हुनलायक छैनन्- सभापति देउवा

ज्ञानेन्द्र राजा हुनलायक छैनन्- सभापति देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • पाेखरा । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक नभएको टिप्पणी गरेका छन् ।

    काँग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको बताउदै उनी राजा हुन लायकको नभएको बताएका छन् ।

    सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई बोकेर राप्रपा पछुताउने बताएका छन् ।  उनले भने भने-‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । अब राप्रपाले पनि दुःख पाउँछ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij