२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गगन निकटका चम्लागाईं बने लोकतान्त्रिक अपांग संघका अध्यक्ष

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • बुटवल ।नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।शनिबार सम्पन्न लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनबाट चम्लागाईं ३५१ मत प्राप्त गरी विजयी भएका हुन्।

    अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगन कुमार थापा निकट हुन्।उनका प्रतिस्पर्धी विकास थापाले ८८ मत र  कल्पना खड्काले १३ मत प्राप्त गरे। उपाध्यक्षमा महिलातर्फ अनिता घिमिरे गैरे र खुल्लातर्फ उदयबहादुर लिम्बू निर्वाचित भए। गैरेले ३३९ मत र लिम्बूले ३३२ मत प्राप्त गरे।

    महामन्त्रीमा किरण कुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भए। पासवानले २४६ मत र खत्रीले  ३४९ मत प्राप्त  गरी विजयी भएका हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij