२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बालेनको चेतावनी- एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु !

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल । काठमाडौँ महानगरका मेयर बालेन शाहले सरकारलाई चेतावनी दिदै एक सातामा महानगरका कर्मचारीले तलब नपाएमा सबैलाई टुकुचामा गाडिदिने बताएका छन् ।

    बालेनले सामाजिक सञ्जालमा लेख्दै सरकारको दम्भले काठमाडौं महानगका सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् । 

    उनले भनेका छन्- 

    काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij