२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुलमान हटाएकोमा शेखरको टिप्पणी- विनाशकाले विपरित बुद्धि !

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले  कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकार र पार्टीले कहिल्लै गर्न नसक्ने बताउदै कांग्रेसले यसको स्वामित्व लिन नहुने बताएका छन् ।

    उनले विनाशकाले विपरित बुद्धि भन्दै यसरी कतिदिन चल्ने भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन्- 

    सरकारको कुशासनको निरन्तरताको अर्को कडी,  कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij